Thursday, December 23, 2010
पत्रककार मोहदयलाई प्रश्न सोध्नको लागी पनि मोवाइल चार्ज
एक जना नेपाली पत्रकारितामा प्रखर तरिकाले छापा माध्यममा लेखिरहने पत्रकारले कुनै स्थानमा भनेका कुराहरु झट्ट सम्झदा यो मनले कता कता ति आदणीय पत्रकार दाजुलाई सम्झना उर्लेर आयो त्यो के भने पत्रकारिता लाई राष्ट्को चौथौ अड्ढगका रुपमा चिनिन्छ । ुआवाज विहीनहरुको आवाज उठाउने थाहानभएका कुरालाई थाहा दिने पत्रकारिता पेशा हो भन्नु भएको थियोू वास्तविक के हो भने उहाको भनाइको कुराबाट माक्सवादी भाषामा भन्नुपर्दा नेपाली छापामाध्यमा काम गरिरहेका केहि पत्रकारको सन्दभमा भन्न खोजिएको हो अन्यथा नसोच्नुहोला भन्ने आग्रह छ । नपढेको मानिसलाई थाहा नभएको कुनै प्रशंड्ढगमा सोधियो भने उसले सोधेको प्रश्न को वारेमा सप्रेमका साथ जवाफ दिन्छ तर छापा माध्यममा काम गरेका केहि पत्रकारलाई कुनै पनि कुराको बारेमा सोध्नुत परेको कुरो इन्टरनेटको माध्यममा चलिरहने फेस बुक जस्ता विभिन्न स्थानमा भेट भयोकि कुरा गर्नमा किन पछाडि पर्छन कि त्यस्ता पत्रककार मोहदयलाई प्रश्न सोध्नको लागी पनि मोवाइल चार्ज गरेजस्तो राजा ज्ञानेन्द्रको छाप भएको कागज चढाउनुपर्छ यसको जवाफ तपाई मा है ।
नेपालीहरुकोबानिनै
नेपालीहरुको बानिनै भन्नुपयो खानुपयो भने अल्कत्रानै खान्छन भन्छनि त्यहि आफ्नौ जातै जनाएको पाउछौ हामी न पत्याए हेनुहोस तलकोफोटो । यि मान्छेले कसरि यमराजको औषधि खाएको छ विचार गनुहोस है तपाई पनि यस्तो लतमा हुनुहुन्छ भने होस गनुहोला यमराजको छिटैनै आहार नबन्नुहोला यहिछ मेरो बाटो विराउने महाजनहरुको लागी शुभकामना
Sunday, December 19, 2010
राजिनामा दिएका प्रधानमंन्त्रि
हाम्रो देशका राजिनामा दिएका प्रधानमंन्त्रि माधव कुमार नेपाल भने कर्णालीका माछाका स्वाद लिनमा मस्त छन । लाजै नभएको जस्तो नेपालीलाई संविधान चाहिएको बेला उनले आसेपासे सहितको जन्ति लिएर नेपालमात्रै होइन विदेशको सएर गर्न बाकि रहेनन्न । शान्ति ल्याओस देशमा नियम कानुन बनोस भन्ने आम नेपालीको चाहाना हो तर त्यसो भइराखेको छैन । आम नेपालीले एक पटक जाग्ने हो कि क्याहो ।
Subscribe to:
Posts (Atom)