
एक जना नेपाली पत्रकारितामा प्रखर तरिकाले छापा माध्यममा लेखिरहने पत्रकारले कुनै स्थानमा भनेका कुराहरु झट्ट सम्झदा यो मनले कता कता ति आदणीय पत्रकार दाजुलाई सम्झना उर्लेर आयो त्यो के भने पत्रकारिता लाई राष्ट्को चौथौ अड्ढगका रुपमा चिनिन्छ । ुआवाज विहीनहरुको आवाज उठाउने थाहानभएका कुरालाई थाहा दिने पत्रकारिता पेशा हो भन्नु भएको थियोू वास्तविक के हो भने उहाको भनाइको कुराबाट माक्सवादी भाषामा भन्नुपर्दा नेपाली छापामाध्यमा काम गरिरहेका केहि पत्रकारको सन्दभमा भन्न खोजिएको हो अन्यथा नसोच्नुहोला भन्ने आग्रह छ । नपढेको मानिसलाई थाहा नभएको कुनै प्रशंड्ढगमा सोधियो भने उसले सोधेको प्रश्न को वारेमा सप्रेमका साथ जवाफ दिन्छ तर छापा माध्यममा काम गरेका केहि पत्रकारलाई कुनै पनि कुराको बारेमा सोध्नुत परेको कुरो इन्टरनेटको माध्यममा चलिरहने फेस बुक जस्ता विभिन्न स्थानमा भेट भयोकि कुरा गर्नमा किन पछाडि पर्छन कि त्यस्ता पत्रककार मोहदयलाई प्रश्न सोध्नको लागी पनि मोवाइल चार्ज गरेजस्तो राजा ज्ञानेन्द्रको छाप भएको कागज चढाउनुपर्छ यसको जवाफ तपाई मा है ।