नेपाल प्रेस इ_िन्स्च्युटका प्रशिक्षार्थि पत्रकार टेक कुँवरले २०६५ चैत २८ मा संपन्न संविधानसभाको निवार्चन मा चुनिएका र सहभागी ले मुलुकमा नयु संविधान निर्माण गर्नु हो जसलाइ यसपछिका आउने पुस्ताले सम्मान का साथ पुकार्नेछन भनि ति नया नेपालको संविधान निर्माताहरुलाइ एउटा बहादुर नामक कविता लेखेका छन ।
इतिहास बहादुरको हो
तिमीले प्रर्खालहरु त्ााेड्नैपर्छ खाल्डाहरु प्ाुर्ने पर्छ
आखिर चुपचाप नै बसेपनि एकदिन त तिमीले मर्ने पर्छ
तिमी यतिबेला इतिहासको महान घडिमा छौ
जहातिमी अवश्य झलल्किनै छौ
किनकी त्यहा कृतियम स्वच्छन्दता छ कृतियम सुगन्ध छ
हो त्यहु सडेको कलङ्ककलाई सुन्दरताको लेप लगाइएको छ
त्यसैले तिमीले तिनीहरुलाई नङ्कग्याउन छ
अनिमात्र इतिहासको वास्तविकता देखिने छ
तबमात्र तिम्रो नाम स्वर्णिम अक्षरले लेखिनेछ
किनकी इतिहार बहादुरको हो कायरहरुको होइन
इतिहास वीर वीराङ्कगनाहरुको हो लाचारहरुको होइन
तिमीले पहाडहरु नाघ्नै पर्छ जङ्कगलहरु त्ार्नै पर्छ
आखिर चुपचाप र्नै बसेपनि एक दिन त तिमीले मनै पर्छ
तिमी यति बेला इतिहासको महान घडीमा छौ जहु तिम्रो बाटो अवश्य छेकिनेछ
किनकि त्यहा इतिहासका तगााराहरु तेसाइने छ
हो त्यहा सहिदहरुलाइ हेपिनेछ
त्यसैले तिमीले तीनिहरुलाई नङ्कग्याउन छ
अनिमात्र क्षितिजमा शहीदको पूर्णकद देखिनेछ
त्ाबमात्र तिम्रो नाम स्वर्णिम अक्षरले लेखिने छ
किनकी इतिहास बहादुरहरुको गद्यारहरुको होइन
इतिहास कर्मविरहरुको हो कायरहरुको होइन
त्यहु पनि इतिहासलाइ बङ्कग्याइँदै छ
No comments:
Post a Comment