एकीकृत नेकपा माओवादीको स्थाइ समितिको बैठक बुधबार सम्पन्न भएको छ । यहि महिनाको १३ गते देखि सुरुभएको स्थाइ समितिको बैठक मंगलबार सम्पन्न भइ पत्रकार सम्मेलन गरिएको हो । राष्टिय स्वाधीनता तथा नागरिक सर्वोचतालाइ जोड दिदै आएको माओवादि ले आउदो फागुन १ गते देखि चैत २४ सम्म मा कार्यक्रमहरुलाइ विहिबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।स्थायी समिति बैठकको निर्णय बारे जानकारी दिन बिहिबार पार्टि कायालय पेरिस डाडामा आयोजीत पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आउदो जेष्ठ १४ गते सम्म संविधान निर्माण गरिनुपर्नेमा शान्ति र संविधान निर्माण अबरुद्ध पार्ने केहि पाटिबाट भइरहेकोले त्यसको लाग्ाी हामीले यो दवाव मूलक कायक्रम अगाडी सारेका हौ दाहाले भने माओवादीका सेना समायोजन र संविधान निर्माण एकै साथमा लैजानुपर्ने समेत भनेर आफ्नो धारणा राखे । उक्त बैठकमा सम्पूण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरु एक जुट होऔ राष्टिय स्वाधिनताको रक्षँ गरौ भन्ने मूल नारा र प्रतिक्रान्तिकारी षड्न्त्र बन्द गर शान्ति र नया स्ंविधान निर्माण गर र माओवादी लॆ उठाउदै आएको राष्टपतिको असंवैधानि कदम खारेज गर नागरीक सर्वोचता कायम गर अगाडि उठाउदै आएको नारा पनि अगाडि सारेको छ ।
अबको माओवादीको आन्दोलनका कायक्रम देश्ाव्यापीरुपमा हुनेछ । जसअन्तगत फागुन १ जनयुद्ध दिवस १४ गते बलिदान दिवस १४ देखि २१ सम्म सहिद सप्ताह २४ गते श्रमिक महिला दिवस को सतवार्षिकी चैत छ गते सास्कृतिक दिवस र २४ गते जनआन्देलन दिवस जस्ता कायक्रम अगाडि सारेको छ ।
आन्दोलनका क्रममा पर्चा पोष्टरिडि भिते लेखन राष्टिय स्वाधिनताका बारेको प्रचार प्रदर्शन विभिन्न गोष्ठी अन्तरकि्रया साहित्यिक कायक्रम गर्ने छ दाहाल बताउदछन ।
उक्त पत्रकार सम्मेलनमा भनियको छ फागुन १ गते गर्ने भनिएको पार्टी को केन्द्रिय समितिको विस्तारित बैठक आन्दोलन लाइ अगाडि बढाउनु पर्ने भएकाले हालको लागी बैठक स्थगित गरेको कुरा बताउदछन अध्यक्ष प्रचण्ड ।
सो बैठकमा जनयुद्ध का समयमा र जनआन्दोलनका बेला तथा विभिन्न समयमा सहादद भएकाहरुलाइ शहिद घोषणा र उनिहरुका परिवार लाइ उचित राहत का लागी सरकारलाइ आग्रह समेत गरेको छ । देशका विभिन्न ठाउमा भएका हत्या र सांघातिक आक्रमणको घोर भत्सना र दोषिमाथि कार्वाहिको माग समेत गरेको छ । गुट उपगुटका हिसाबमा पार्टि विभाजन भएको भन्ने पत्रकारको जिज्ञासा दाहालले भन्नुभयो त्यो सबै मिडियाको काम हो त्यसो भएको हौन हामी अन्य पार्टि को जसरी विभाजन हुने कुरा सबै हल्लाको भरमा जनताहरुलाई त्रसीत पार्ने खालको हो दाहालले भन्नुभयो ।सो बैठक अध्यक्ष दाहालको अध्यक्षतामा बसेको थिया्े ।
No comments:
Post a Comment