श्ाुक्रबार विहान राजधानीको तरकारी बजार कालिमाटिमा बन्दा गोभिको बजार भाउ नपाएर दुखेसो गरीरहेका दिनेश शाहि ठकुरी यसो भन्छन ू फाइदा भनेको हिडिरहेको छु घर खर्च चलीरहेछ त्यतिनै नै फाइदा ू । उनी तरकारि सिजन अनुसारको व्यापार गदछन । अघिल्लो वर्ष रु असी सम्म बेच्ने गरेको बन्दा गोभि अहिले पाचमा बेच्नुपरेको छ र यस बर्ष कृषक लाइ घाटा हुनेकुरा पनि बताउन उनि बाकि रहेनन् । उनिलाइ त्यहा मौसमे व्यारीपनि भनिदो रहेछ । सीजन अनुसारको तरकारि उपत्यकामा खाने कोहि हुदैनन जो बेमौसमे तरकारी बढिजसो बिकि्रहुनेगदछ । अहिले उपत्यकामा चितवनको ज्यामीरेबाट ल्याइन्छ बन्द गोभी । उत्पादन धेरै भएर बजारमा कम खपत हुने र हामीहरुले घाटा भएर बेच्नुपरेको हो व्यावसायीहरु भन्दछन अहिले हामीहरुलाइ एक कीलो बेच्दा असी पैसा पाइदा हुन्छ जो तरकारीहरु मध्ये सबैभन्दा कम र घाटा यसैमा छ । त्ाीन दिनसम्म बेच्न नसकेमा त्यो फाल्नुपर्छ ।
Friday, February 12, 2010
काठमाण्डौमा बन्दा गोभि रु पाच

Subscribe to:
Post Comments (Atom)
yo story ramro chha. but, it's not looked like issue based.
ReplyDeleteम श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
ReplyDeleteadams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.