Sunday, December 19, 2010

राजिनामा दिएका प्रधानमंन्त्रि






हाम्रो देशका राजिनामा दिएका प्रधानमंन्त्रि माधव कुमार नेपाल भने कर्णालीका माछाका स्वाद लिनमा मस्त छन । लाजै नभएको जस्तो नेपालीलाई संविधान चाहिएको बेला उनले आसेपासे सहितको जन्ति लिएर नेपालमात्रै होइन विदेशको सएर गर्न बाकि रहेनन्न । शान्ति ल्याओस देशमा नियम कानुन बनोस भन्ने आम नेपालीको चाहाना हो तर त्यसो भइराखेको छैन । आम नेपालीले एक पटक जाग्ने हो कि क्याहो ।

No comments:

Post a Comment