Thursday, December 23, 2010

नेपालीहरुकोबानिनै


नेपालीहरुको बानिनै भन्नुपयो खानुपयो भने अल्कत्रानै खान्छन भन्छनि त्यहि आफ्नौ जातै जनाएको पाउछौ हामी न पत्याए हेनुहोस तलकोफोटो । यि मान्छेले कसरि यमराजको औषधि खाएको छ विचार गनुहोस है तपाई पनि यस्तो लतमा हुनुहुन्छ भने होस गनुहोला यमराजको छिटैनै आहार नबन्नुहोला यहिछ मेरो बाटो विराउने महाजनहरुको लागी शुभकामना

No comments:

Post a Comment