Friday, March 5, 2010

नत्रभने राजा ज्ञानेन्द्रको जस्तो अवस्था नहोस तिमीहरुलाई ।





स~चार उद्योगी तथा पत्रकारमाथिको निरन्तर आक्तमण भइरहेकान बेला हत्या बिरुद्द धर्ना बसेका डडेलधुराका पत्रकार । विहिबार दिनभर जिल्ला प्रसासन कार्यालय अगाडि धर्ना दिएर बसेका थिए ।
उता सुनसरी को इनरुवाकमा नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्ध झा ले प्रधानमेन्त्री माधव कुमार नेपालको राजिनामा माग गरेका छन । किनभने पत्रकारको सुरक्ष ागर्न नसक्ने ले तत्काले आफ्नो पद छाड्नुपर्नै कुरा त्यहाका संचारकर्मी संगको छनफलमा बताउनुभएको हो । जिल्ला प्रशासन कार्यालय मा धर्नामा बसेका पत्रकारहरुमाथि प्रहरीले दमन गरेको थाहा पाएपछि आक्रोशित तवरले राजिनामाको माग गरेका हुन ।
त्यसैगरी जनकपुरमा विभिन्न पेशामा कायरत संघसंस्थाका कर्मचारीले संचार उधमी अरुणकुमार िसंहानियाको हत्यारालाइ पक्राउ नगरेमा कडा आन्दोलन गर्ने चेतावनि दिएका छन ।
त्यसैगरी जनकपुरमा सिहांनियाको हत्यारालाई पक्राउ गर्न स्थानिय प्रशासन असक्षयम भएको भन्दै जनकपुरका पेसागत संघ संस्थाले पाचसूत्रिय माग सहितको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन ।
अन्तमा आफनो भनाइ किन यस्ता घटनाहरु ब्ारम्बार दोहोरिरहन्छन । सरकारी सुरक्षाकर्मी माथि गहिरो प्रश्न लाग्छ । यस्तो स्थिति सधै नै भइरहन्छ भने न्ेपालको आर्थिक स्थिति नाजुक अवस्थामा आउ सक्छ केवल सरकार पक्षले समयमानै सोच्नुपर्ने बेला भएको छ निजभने यस्तो वातावरणमा किेहि लगानिगर्नमा तम्तयार हुनेवाला छैन । सुरक्षार्नै छैन भने कसले लगानि गर्ने हो । यस्तो अवस्थामा दिनदिै पलायन हदैछन लगानि व्यावसायीहरु समयमा नै सोच सरकारमा पद समालेर बसेका चनाउदाहरु । तिमीहरुलाइ देशको माया छैन जस्तो छ केवल कुर्चीकोमाया मात्र छ जस्तो् लाग्छ । बहूदल लोकतन्त्र सबै आए नेपालमा तर सबै नेताहरु ज्ालि फटाहा विदेशिप्रभुसंग मागी खान मात्र जान्ने भए अब नेपालमा साउदि अरेबियाको कानुन चाहिन्छ नेपालमा अनि खान्छौ गरिव जनताले तिरेको तिरोबाट घुमौला मस्त संग । समयमा नै सोचिहाल नत्रभने राजा ज्ञानेन्द्रको जस्तो अवस्था नहोस तिमीहरुलाई ।

No comments:

Post a Comment