Tuesday, February 2, 2010

राजधानीको फोहोर



स्थानीय निकायका कर्मचारीको आन्दोलनका कारण उठ्न नसकेको राजधानीको फोहोर ।
स्थानीय निकायका कर्मचारीको आन्दोलनका कारण १९ दिन पछि मात्र फोहोर उठ्न थालेको छ ।
काठमाण्डौमा मात्र दैनिक ३ सय ६५ टन फोहोर संकलन हनेगर्दछ ।
अहिलेसम्म ५८ पटक आन्दोलन भएका कारण यसरी आन्दोलन भएको पाइन्छ ।

1 comment:

  1. How did you take these photograph? The field situation looks very dirty.

    ReplyDelete