Friday, February 12, 2010

काठमाण्डौमा बन्दा गोभि रु पाच




तरकारी व्यापारिका कुरा जो सुनिदीने कोहि छैन भन्छन सो पेशाामा लागीपरेका व्यापारी ।

श्ाुक्रबार विहान राजधानीको तरकारी बजार कालिमाटिमा बन्दा गोभिको बजार भाउ नपाएर दुखेसो गरीरहेका दिनेश शाहि ठकुरी यसो भन्छन ू फाइदा भनेको हिडिरहेको छु घर खर्च चलीरहेछ त्यतिनै नै फाइदा ू । उनी तरकारि सिजन अनुसारको व्यापार गदछन । अघिल्लो वर्ष रु असी सम्म बेच्ने गरेको बन्दा गोभि अहिले पाचमा बेच्नुपरेको छ र यस बर्ष कृषक लाइ घाटा हुनेकुरा पनि बताउन उनि बाकि रहेनन् । उनिलाइ त्यहा मौसमे व्यारीपनि भनिदो रहेछ । सीजन अनुसारको तरकारि उपत्यकामा खाने कोहि हुदैनन जो बेमौसमे तरकारी बढिजसो बिकि्रहुनेगदछ । अहिले उपत्यकामा चितवनको ज्यामीरेबाट ल्याइन्छ बन्द गोभी । उत्पादन धेरै भएर बजारमा कम खपत हुने र हामीहरुले घाटा भएर बेच्नुपरेको हो व्यावसायीहरु भन्दछन अहिले हामीहरुलाइ एक कीलो बेच्दा असी पैसा पाइदा हुन्छ जो तरकारीहरु मध्ये सबैभन्दा कम र घाटा यसैमा छ । त्ाीन दिनसम्म बेच्न नसकेमा त्यो फाल्नुपर्छ ।

2 comments:

  1. yo story ramro chha. but, it's not looked like issue based.

    ReplyDelete
  2. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete