Friday, February 12, 2010

रक्षागर पशुपति नाथ








भजन कृतन चलीरहेको बेला फुटपाते बालक नदिको छेउमा रमाइरहेका ।
दर्शनाथि पुलमाथि भजन कृतन सुनिरहेका ।
झलरमा देखिएको सुन्दरता ।
उज्यालोको प्रतिबीम्ब जो पानिमा देखिएको ।
राको बालेर आराधनामा पंण्डीत नाच्दै ।
जाडोको हटाउनको लागी कांधमा मुढा बोकेर गन्तब्य तर्फ लाग्दै जोगी बाबा ।
गौश्वाला को प्रवेश द्धारमा रहेको सचेतना नारा ।

No comments:

Post a Comment