Saturday, February 6, 2010

म्ाानिस ठुलो दिलले हुन्छ


म्ाानिस ठुलो दिलले हुन्छ जातले हदैन शायद आज मलाई पनि लाग्छ । यो कुरा झुट भएजस्तो लाग्छ । किन भने हाम्रो समाजले अझै पनि तल्लो जात लाइ स्विकायको छैन आज पनि गाऊगाऊमा भेद भाव चलीरहेको देख्न सकिन्छ जो मैले मेरै गाऊमा रहेका दलितहरुलाइ हेर्ने दृष्टिकोण बाट थाहा पाएको छु जे होस यो चलीरहेको चलनलाइ नियाले देख्दा २१ सताब्दीलागे जस्तो छैन । सिर्फ गाउमा मात्र हैन मैले विदेशमा हाम्रो नेपालीमाहरुमा पनि भेटाए संगै खाने संगै बस्ने अनि संगै घुम्ने संग बाहेक अन्य संग भएको पाइदैन । यस्तो भेदभाव गरेको देख्दा अच्चमै लाग्छ ।अहिले छुवाछुत का नाम मा देशभर छरिइर रहेका थुप्रै संसंस्था छन जसले भेदभावको नाम मा निदोस दलित माथि अन्याय गरेको पाइन्छ । यिनीहरुका नाम बोल्ने कोहि पनि छैनन् ।यस्तो गरी भेदभाव अपमान गर्दा अच्चैमै लाग्यो यसरी दलित जात लाई प्रेम मा घृणा हुनु परेको मंन्दिरबाट टाढा बसेको गैर दलितको विवाह वतर्न पूजा जस्ता धार्मीक कायमा टाढा रोखर अलग व्याबहार गरेको देद्यदा यी माथिका भनाइ झुट लाग्छन हैन र कुन धर्ममा लेदेको छ मंन्दिर जानुहुदैन भनेर । यसको उत्तर तपाईले दिनुपर्ने छ आखीर रगत सबैको रातो हुदैन र ?

No comments:

Post a Comment