Sunday, February 14, 2010

जनयुद्धको पन्ध्रौ बार्षिक उत्सब र नवौं सेना स्थापना दिवस




म्ााओवादी जनयुद्धको पन्ध्रौ बार्षिक उत्सब र नवौं सेना स्थापना दिवस मनाउने क्रममा माओवादीको जनमुक्ति सेना स्पोट्स क्लबले खेलकुद आयोजना दशरथरंगशालामा गरेको थियो सो कायक्रमा का प्रमुख अतिथि प्रचण्ड हुनुहुन्थो ।
ठिक एक बजे कायक्रम सुरु हुने भने पनि अध्यक्ष पुष्प कमल दाहाल सरकारी नम्बर प्लेट अंकित गाडिमा दुई बजे दशरथ रंगशालामा प्रवेश गरेभने उनका सहयोगीहरु आफ्नै पाटीको नम्बरप्लेट भएका गाडीमा आए ।
जताततै लहरले राखिएका झण्डाले सुन्दरता थपेको भय पनि खेलकुदका पोष्टरले त्यसमाथि अझ सुन्दरता थपेको पाइन्थो ।
अध्यक्ष प्रचण्ड आफ्ना कायकताका साथ सो मैदानमा प्रवेश के गरेका थिए उनका सहयोगिहरुले स्वागतको माहौल चिच्चाहट बनाएको थियो ।
सो स्थानमा झण्डाले झकीझकाउ का साथ सुन्दरता दिएको थियो भने दर्शकबदिर्घाे मा ठाउको अभाव हुने अवस्था पनि रहेको थियो जो रंगशालामा । प्रचण्डको प्रवेश पश्च्यात राष्टिय गानले स्वागत पारेका थिए सास्कृतिक टोलीले । जात्तिय र वर्गीय आन्दोलनमा गएको माओवादी पार्टी ले विभीन्न जात जातिका संगीत र नाच देखाउनमा पनि पछि परेन । एकताका संगीतल र अध्यक्ष दाहालको भाषणले सााचैनै माओवादीको बोलिमा लगाम लागेको जस्तो देखिन्थ्यो । जो अध्यक्षको भाषण बाट स्प्रष्ट पार्न सक्ने अवस्थामा रहेको पाइन्यो ।

२०५२ साल फागुन १ मा थालेको राजत्रन्त्रको अन्त्य शान्ति र सुशासन संविधान निर्माण जस्ता विभीन्न माग राखेर सुरुगरेको उक्र आन्दोलनको क्रममा नेपाली आमाका १५ हजार व्यक्तिले ज्यानको बाजी लगाएर सफल भएको माओवादीको उक्त आन्दोलन पश्चात थुप्रै उतार चढाव भएको पाइन्छ । बार्तामा आएपछि आफ्ना हतियार सयुत्त राष्ट संघको सहकार्यमा क्यान्टोमेन्टमा थन्काएर राजनितीक हिसाबले संविधानसभाको चुनावमाफत नेपाल कम्युष्ट पार्टी माओवादी पहिलो बिजेत बनेछ चुनावमा । चुनावको जीताइ पछाडि प्रमुख राजनीतिक दलका श्रपले चिनीउको नेकपा माओवादी छ महिने सरकार चलाएको थियो । अहिले सडकमा उत्रेका छ । सडक बाटैनै शान्तिपूर्ण हिसाबले आन्दोलनमा उत्रको माओवालीले अहिलेको सरकारमा भएका र अन्य राजनितीक पार्टी का नेताहरुले नकारात्मक सोच परिवर्तन हुनु शान्तिको पक्षमा हुन र जेष्ट १४ मा संविधान निर्माण गर्ने पक्षम रहेको चाहान्छ नेपाल कम्युष्ट पार्टी माओवादीले को धारणा रहेको करा बताउछन अध्यक्ष दाहाल । अहिले सरकारमा रहेका माओवादीको खेलकुद विभागले आयोजना गरेको राष्टिय पीएलए उक्त खेलमा सुरक्ष निकाइयका तीनै टोलीले भाग नलीदा खीन्न रुपमा देखीएका छौ हाम्रो महान पार्टी माओवादी भन्ने कुरा बताउछन अध्यक्ष दाहाल । यो हीहरुले आयोजना गरेको खेल सद्भावपूर्ण र एक आपसमा बैचारीक सम्बन्ध कायम गर्नको लागी र खेलमा पनि राजनीतिक गरेको ले सरकारमा बसेका पार्टी का नेताहरुले खेलकुदमा पनि राजनीती देख्ािएको ले हामी ले हिजाको तृप्तता विसीनको लागी यो खेल आयोजना गरेका हौ पीएलएका अध्यक्ष सन्तकुमार दराइ यसो भन्दछन नेपाली सेनाले आन्तरिक व्यवस्था जनाएको र नेपाल प्रहरी र शसस्त्र प्रहरी बलले माथिको आदेश नभएको ले खेल्नलाइ नहुने जनाएको छ । सुरक्षा निकायका टोलीले भाग नलिएपछि पीएलए प्रतियोगीता एन्फा यु १६ र सहिद स्मृति क्लबले भाग लिने छन । माओवादीको पाच विकास क्षेत्र र पीएलएका दुई टोली बिच प्रतिस्पदा हुने छ ।

2 comments:

  1. Yo news jasto dekhiyena. Aarambha ma dherai lamo byakhya bhayo. event ko mukhya kura agadi aaunu paryo. prachanda le khass kura ke bhane, tyo ramrosanga aaina. dherai kura mismas chhan. layabaddha bhaina. silsila milayera lekhne garda ramro hunchha.

    yeslai pheri lekhnus.

    ReplyDelete
  2. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete