Sunday, April 11, 2010

नारि साहित्य प्रतिष्ठान नेपालले विमोचन




टेक कुँवर
चैत३० न्ागरिक
स्मृतिको सङघारभित्र अमेरिका यात्रा संस्मरण आइतबार विमोचन गरिएको छ । उपमा आचार्य द्रारा लेखिएको सो यात्रा संस्मरण बिरामी रहेका श्रीमानको उपचार गराउन अमेरिका पुगेकी आर्चायले २२ दिन अमेरिका बसाइलाई कृतिमार्फत शब्दमा उतारेको पाइन्छ । नारि साहित्य प्रतिष्ठान नेपालले कायक्रम आयोजना गरेको थियो ।

No comments:

Post a Comment