Saturday, April 3, 2010

परानोबसपार्कका पसलेहरु खुल्ला ठाउँमा सौच गर्न बाध्य

टेक कुँवर
नागरिक काठमाण्डौ चैत २०
एक महिना देखि जाम भएको ढल निष्काषन नहुदा परानोबसपार्कका पसलेहरु खुल्ला ठाउँमा सौच गर्न बाध्य छन् भने पसलहरु बिस्थापित हुने अवस्था आएको छ ।
ढल बुझिएर वसपार्कमा रहेको एक मात्र सार्वजनिक शौचालयसम्म बन्द हुनपुगॆपछि स्थानीय ब्यापारी खुल्लाठाउँमा दिसा-पिसा गर्न बाध्य छन् । ुराति गाडीको मुनि दिसा-पिसाव गछौं दिउँसो खुल्ला माचतिर ुस्थानीय खुद्धा ब्यापारी रामेश्वर ढकालले भने ।
ढलबन्द पछि महानगरपालिकाले भाडामा लगाएका ५३ वटा पसलहरु सोझै प्रभावित भएका छन् । पानी प्याल्नेदिसा-पिसा वाहिरै गर्ने गरेका छन् । पानी तथा दिसा-पिसावको द’र्गन्धले ग्राहक आउन छोडेका छन् । ुपसल अघि दिसा-पिसावको गन्ध आउनाले ग्राहक आउन छोडेुस्थानीय भोजनालय ब्यापारी निमा छिरिङ शेर्पाले भनिन् ।उनले थपिन्ुग्राहक आउन छोडे भाडा कसरी तिर्ने ु
काठमाडौं महानगरपालिकाले ढल खोल्दिनु पर्नेमा वेवास्ता गर्दै आएकोले यो समस्या यथावत रहेको स्थानीय ब्यापारी बताउँछन् ।पटक-पटक वडा कार्यालयमा ढल खोल्न आग्रह गरेपनि सुनुवाई नभएको गुनासो स्थानीय ब्यापारीको छ । ु महानगरपालिकाले चाहेर होकि नचाहेर किन ध्यान नदिदैन एक महिना भइसक्यो ध्यान नदिएको नासीका होटल का साहूजी झंम्क श्रेष्ठ ले बताए ।
नगरपालिकाले सटरको भाडा उठाउनमात्र आउछ तर १ महिना भयो ढल जाम भएको सधै ढल खोल्न लाई गाडि आउछ सधै फर्केर जाने गरेको छ होटल अगाडि ढलको ढकन खोलेर मागल देखिन्छ त्यसको गन्धले मेरो होटलमा खाना खान ग्राहकनै आउदैनन के गर्ने कसले सुनिदेला हाम्रो यो समस्या स्थानिय होटल व्यावसायी आलोक बस्नेत ।
यसबारेमा समयमानै थाहा नहुनाले ढल निष्काषन गर्न नसकेकालॆ महानगरपालिकालाइ ढिलो कम्प्लेन आएकोले थाहा नभएकॊ हो हैन भने समयमा नै मर्मत सम्भारको गरिसक्नेथियौ । वातावरणीय विभागका इन्जिनियर रविनमान श्रेष्ठले बताए ।
ूढलजाम हुनुको कारण राणाकालिन पालामा बनाइएका पाइप त्यो पनि त्यतिखेर को निष्काषन हुने फोहोर पानिको लागी बनाइएका थिए तर अहिले उपत्यकाको जनघनत्व दिन प्रतिदिन बढेको छ क्षमता कम जनघनत्व वढि भएक्ा कारण ले यस्थो भएक्ो हो कामनपा कायालयका ३१का सचीव कृष्ण प्रसाद चापागाई ले बताए ।ू उनी थप्छन ढल निकासाको समाधानको लागी रहेका छौ केहि दिन भित्र पुरा गर्ने छौ का।म।न।पालीका अत्यन्तै संवेदनशिल रहेको छ यसमा हामीहरुको ध्यानाआकर्षण रहेको छ ।
हुमपाइको प्वाल पत्ता लगाउन नसकेको हो । सफाइ टोली ले ढल जामको लागी पानिको फोहरा जेट मेसीनले े फोहोर तान्नको लागी लगाइसक्यौ तर प्याल पत्ता लगाउन सकेनौ । पाटेक कुँवर
काठमाण्डौचैत २०

हुमपाइको प्वाल पत्ता लगाउन नसकेको हो । सफाइ टोली ले ढल जामको लागी पानिको फोहरा जेट मेसीनले े फोहोर तान्नको लागी लगाइसक्यौ तर प्याल पत्ता लगाउन सकेनौ । पाटन देखि खानेपानिको जेट मेसीन पनि ल्याएका हौ अन्दाजको रुपमा २ ठाउमा ढल फेारेर पनि पता लाउन सकेनौ इन्जिनियर श्रेष्ठ ले बताए ।

सो सार्वजनिक शौचालय ने।स्व।सफाइ मजदुर युनियन ले संाचालन गरेको छ । अध्यक्ष मचाबाबु मालाकार भन्छन ू जनतासंग पैसा उठानउने तर मा।न।पा।sाे लापवाहि का कारणले व्यवस्थापन भएक्ो हो जस्तौ पैसा लिन्छ त्यस्तो सेवा पनि दिन तयार हुनुपयो ।ू
प्रशिक्षार्थी
टन देखि खानेपानिको जेट मेसीन पनि ल्याएका हौ अन्दाजको रुपमा २ ठाउमा ढल फेारेर पनि पता लाउन सकेनौ इन्जिनियर श्रेष्ठ ले बताए ।

सो सार्वजनिक शौचालय ने।स्व।सफाइ मजदुर युनियन ले संाचालन गरेको छ । अध्यक्ष मचाबाबु मालाकार भन्छन ू जनतासंग पैसा उठानउने तर मा।न।पा।sाे लापवाहि का कारणले व्यवस्थापन भएक्ो हो जस्तौ पैसा लिन्छ त्यस्तो सेवा पनि दिन तयार हुनुपयो ।ू
आज समस्या ढल निकासाको लागी पहल गर्नको लागी सुनुवाइ नगरेको भन्दै महानगरपालिका प्रमुखलाई दवाव दिन व्यावसायीले भेट्ने कायक्रम रहेको छ ।
यो समाचार नागरिक दैनिकमा छापिदिनको लागी सम्पादक मण्डलाइ बुझाएक्ो छ ।
प्रशिक्षार्थी

No comments:

Post a Comment