Friday, April 23, 2010

सुदुरपश्चिमको पर्वले उपत्यकामा रौनक

टेक कुँवर
काठमाडौं बैशाख १ नागरिक

राजधानीको विभिन्न स्थानमा बसोवास गदै आएका अछामी महिलाले पुतला पर्व मनाए र विर्षजन गरेका छन । अछाम जिल्लामा विशेष गरेर मनाइने पुतला पर्व राजधानीको कोटेश्वर लगाएत स्थानमा सुदुरपश्चिमवासीले सामुहीक रुपमा मनाएका छन ।
पुतला चैत २० बाट सुरु गरेर बैसाख १ गते विर्षजन गरिन्छ । यो खेल प्राय महिलाले खेल्ने गर्दछन । दिदि बहिनी फुपहरुले विवाह बन्धनमा बाभिएपछि पोइलि घरमा सासू नन्द देवरानि जेठानी द्धारा पाइएका यातना दुखद घटनालाईै एकै ठाउमा जम्मा भएर व्यक्त गर्ने खेलका रुपमा पुतला पर्व मनाइन्छ पुतला खेल्दै गरेकी जनक रावलले बताइन । आज बागमति नदिमा लगेर विस्रजन गरिएको कुरा बताउदछन अछाम सेवा समाजका महासचिव यज्ञराज उपाध्याए ।



त्यसै गरेर राजधानीको प्रदशनिमार्ग विष्ा पर्वमनाउनमा पनि सुदुरपश्चिमािसीको बाक्लो चहल पहल रहेको थियो । गुहमंन्त्री भिम रावल समेत विष्ा पर्व मनाउनमा खेलमा सहभागी रहेर केहि समय आफै देउडा गित समेत गाउन भ्याए । उनी मात्रै हैन सबै पार्टिका नेताकायकताको समेत उपस्थित रहेको थियो । सुदुरपश्चिम देउडा समाजले आयोजना गरेको विष्ा पर्वआफ्नो मौलिकता कला सस्कृति र भाषलाइ जगेर्ना गर्नको लागी आयोजना गरेका हौ संस्थापक अध्यक्ष नन्दकृष्ण जोसिले बताए ।


हामीहरु जति टाढा रहे पनि आफ्ो सस्कृतिलाई विर्षनु नहोस भनेर मनाउने गरेका छौ आफ्नो भाषासस्कृतिजोगाउनको लागी पश्चिममा मनाउने पर्वलाई उपत्यकामा मनाउने गरेका छौ देउडा गाएक यज्ञराज उपाध्याले बताए । प्राय गरेर र मैदानमा युवा पुस्ताको वचस्व रहेको थियो ।
विष्ापर्व देउडा गित मार्फत अबबन्ने संविधान लाई समयमा नै निर्माण गरेर पार्टिका अग्ा्रजहरु र सभाषदहरुलाई देउडा मार्फत दवाव दिने खालका पनि देउडा गित गाएको छौ कितीपुर बस्ने बैतडिका जगदिश कार्कीले बताए ।
सुदुरपश्चिमवासीले आफनो सस्कृतिको जगृैना गर्ने भनेर होली विष पुतलाु गौरा र देउडा जस्ता कायक्तम गदै पाइन्छ । अघिल्लो वर्षमा शरिरमा भएका अटिरा आउने विभिन्न किसीमका रोग लाग्ने शरिर चिलाउने जस्ता रोग लाई हटाउनको लागी सिस्नु चिलाउनाले शरिरमा भएका रोगको विषझार्नेनया उत्साहका साथ नयावर्षको आगमनलाई स्वागत गर्नेहिसावले विसु पर्व मनाउने गरेको पाइन्छ । विशुमा लौरा खेलेर नया उत्साहमा साथ विसु मनाइन्छ मनाइन्छ ।















No comments:

Post a Comment