Sunday, January 3, 2010

जलभण्डार रहेको देशका नागरिकभने अन्धकारमा बस्न बाध्य

Tek Kunwar
January 3rd '10


नेपाल जलश्रोतको धनी देश हो र विश्वमा दोस्रो भनी चिनिंछ तर जलभण्डार रहेको देशका नागरिकभने अन्धकारमा बस्न बाध्य छन । स’ख्खा मौसम सरु हन नपाउँदै आम नेपालीको घरमा सातामा ५१ घण्टाका दरले विधत आपर्ति बन्द हन थालेको छ । यो क्रम बढ्दै गएको छ तर सरकारले यसमा ध्यान दिइएको छैन ।

गत वर्ष माघको अन्तिम साता दैनिक १६ घण्टाको हाराहारिमा विधत आपर्ति बन्द भएको थियो । यसपाली पनि यस्तै ह’ने सम्भावना छ । सम्बन्धित निकाए कानमा तेल हालेर बसेको देखिन्छ । सबैभन्दा बढि असर उधोग व्याबसायमा परेको देखिन्छ । यसै सन्दभमा नेपाल प्रेस इ_िन्स्च्युटका प्रशिक्षार्थी पत्रकार टेक कुँवरले नेपाल विधुत प्राधिकीकरण नौ लाइट रत्नपार्क सामान्य प्रशासक सेवा विभागका निर्देशक तथा प्रवक्ता दण्डपणी बस्याल संग लिएको अन्तरवार्ता यस प्रकार रहेको छ । नेपाल विधुत प्राधिकीकरणले गत विहीबार देखि सातामा मिती २०६६ पौष १५ ५१ घण्टाका दरले लोडसेडि गर्दैछ ।

१। के कारणले गर्दा लोडसेडीङ् बढेको हो व्ार्षिक एक लाख चौवन्न हजारका दरले ग्राहक संख्या बढेको र मुलुकमा विधुत उत्पादनको अवस्था घटेको कारणले लोडसेडीड गर्नु परको हो

२ मुलुकको लोडसेडिड घटाउनको लागि प्राधिकरणले कस्तो पहल गदै छ ।अहिले हामीसंग विभिन्न आयोजनाहरु निमाणाधिन छन जसमा कुलेखानी तेस्रो १४ मेगाबाट चमेलीया ३० मेगाबाटको निर्माण भइरहेको छ भने माथिल्लो तामाकोशी ४५६ मेगावाटको प्रवेश मार्ग बनाइरहेका छौँ निकट भविष्य माथिल्लो तामाकोशीको निर्माण प्रारम्भ गर्ने छौँ ।त्यसको आर्थिक व्यवस्थापन भैसकेको छ । विभिन्न आयोजना निर्माण गर्ने प्रकि्रयामा छौँ । ति आयोजना निर्माण पुरा भइसकेपछि मुलुकको लोडसेडिड कम हुनेछ

३ ति आयोजना निर्माण गर्न समय लाग्छ त्यो भन्दा पहिला के गर्न सकिन्छ भ्ाारतदेखि नेपाल सम्म नेपालको दुहबी देखि बुटवलसम्म भ्ाारतको मुजफ्फरनगर देखि धनुषाको ढल्केवरसम्म अन्तरदेशिय विधुत लाइन निर्माण गर्दैछौ । जसमा हाम्रो १३२ किलोवाटको लाइनलाइ उच्च भोल्टेजको क्षमतामा लादैछौँ जसको स्त्तरोन्नती गरेपछि ४०० किलोवाट हुनेछ । त्यो कार्य दुईवर्ष भित्र सम्पन्न हुने आशा छ ।

४ । त्यसरी लामो दुरिबाट विधुत ल्याउदा चुहावटले समस्या पार्दैन र त्यो मैले बुझे । विधुत लाइन छोटो भएमा विधुत चुहावट कम हुन्छ । जत्तिबढी लामो भयो त्यति बढि चुहावट हुन्छ । चुहावटलाइ प्राविधिक चुहावट भनिन्छ । यसमा साठी प्रतिषत प्राविधिक चुहावट ४० प्रतिशत अप्राविधिक चुहावट हुन्छ ।

५ । विभिन्न पार्टीका कार्यकताहरुद्धारा अनेक माग राखेर निर्माण कार्यलाइ अवरोध पुर् याइ निमार्ण पकि्रया ढिलो सम्पन्न भएको भनिन्छन र स्थानियवासिका ति कस्ता खालका माग हुन । अवश्यपनि राम्रो प्रश्न गर्नु भएकोछ । माग विभिन्न खालका हुन्छन त्यसमा पनि एउटा त उचित खालका माग हुन्छन् जस्तोकि कसैको घर खेत बारी खानेपानि बाटोमा आयोजना बनिरहँदा असर परेको छ भने ति उचित माग हन’ यस्ता मागलाई स्थानिय जनताले अगाडि बडाउन सक्छन् । अनावश्यक माग तेस्र्याएर त्यो क्षेत्रकोलागि अस्पताल खेल मैदान बनाइ दिनपर् यो जो आयोजनासंग सम्बन्धित छैनन् त्यस्तामाग अगाडि सारेर हामीलाइ निर्माण कार्यमा अवरोध पर् याएको पाइन्छ ।

६। तपाई बिधुत प्राधिकरण घाटामा छ भन्नुहुन्छ कति प्रतिशत घाटामा गएको छ कति प्रतिशत त भन्न त मिल्दैन अहिले एउटा हाम्रो क्यूमेलेटिभ रकम भनौ १२ अर्ब घाटामा गएको छ जो अहिले सम्मको हो ।

७ ।सबैभन्दा छिटो आउने आशा लाग्दो विधत आयोजना कन छ च्ामेलीया ३० मेगाबाट र कलेखानि तेस्रो छ

८ अहिले नेपालभरि कति प्रतिशत विधत उत्पादन मेगावाट हन्छ सधैँ एउटै रेसियोमा विधत उत्पादन हदैन । हिउँदको समयमा पानीको मात्रा घट्दै जाने कारण उत्पादन घट्दै जान्छ भने बर्षको समयमा हाम्रा आयोजनालाई नदिमा पर्याप्त पनि भएकोले ति उत्पादन क्षमतामा साचालित हन सक्छन । अहिले हाम्रो जडित क्षमता टोटल तापीय त्यस्तै विधत प्राधिकरणका अन्तगर्त जलविधत केन्द्रहरु र स्वतन्त्र विधत उत्पादक संस्थाहरु अथवा नीजिविधत उत्पादक संस्थाहरु ति संस्थाहरुसमेत गरेर हाम्रो जडित क्षमता भनेको ६९२ मेगावाट छ ।

९ ।माग कति छ आाजको मिती सम्म करीब ७५५ मेगावाट माग छ ।

No comments:

Post a Comment