Wednesday, January 27, 2010






बिश्वमा केनल क्लव २ वटा मात्र रहेका छन ति हुन अमेरीकन केनल क्लव र बि्रटिस केनल क्लव । भारत पनि बि्रटिस केनल बाट मान्यता प्राप्त केनल क्लव हो । नेपाल केनल क्लव बि्रटिस केनल क्लव बाट मान्यता प्राप्त एकमात्र नेपालको केनल क्लव हो । तर त्यो केनल क्लव संाचालनमा छैन पहिलोका रुपमा रहेको क्लवको अवशेसका रुपमा अहिले भत्काइएको अवस्थामा रहेको घर रबिभवनमा रहेको छ ।
नेपाल केनल क्लव २०४६ सालमा स्थापना भएको हो तर अहिले नेपालमा च्याउझै खोलीएका २४ वटा केनल क्लव हरुले नेपाल केनल क्लव बाट मान्यता लीनुपनर््े हो तर आफुखुसी ढडगले चलेका पाइन्छन । न नेपाल केनल क्लव ले कावार्हि गर्छ्र न ति स्विकृति दिने निकायले तिनीहरुलाई कावार्हि गर्छ न तिनिहरुले गर्ने कामको बारेमा थाहा छ स्विकृति दिने निकायलाई न कावार्हि गरेको देखिन्छ ।
नेपालमा खोलीएका केलन क्लवले मान्यता प्राप्त नेपाल केनल क्लव बाट स्विकृति लिनुपर्ने हो । तर क्लव नाम नराखी पर्ने हो बकाइदा क्लब राखेको पाइन्छ । एक देशमा एउटा मात्र क्लव हुन्छ त्यो नेपाल केनल क्लव हो अरुहरुले केनल प्रालि राखिनुपर्ने हो त्यसो भएक्ो पाइदैन नेपाल केनल क्लव का संस्थापक अध्ययक्ष जे एन सिह भन्दछन ।
केनल क्लव को काम भनेको कुकुरको गुणस्तर छुटाउने कुन स्तरको कुकुर हो भनि पहिचान गर्ने हो कुकुर प्रतियोगीता गराउने कुकुरलाइ तालीम दिने ल्याएर बेच्न्े कुकुर लाइ बोर्डस गर्ने हो तर घरघरमा गएर कुकुरलाई सूई लगाएने कुकुरको अपरेशन गर्न थालीएको पाइन्छ । घरघरमा गएर सूई लगाउनको लागी भेटेनरी डाक्टर पढेको हुनुपर्दछ । भेटनरि हुनलँई ¡Ó२ पास गरेको र साढे ५ वर्षे बि।एस।सी पढेको हुनुपदर्छ तर कक्षा ८ पास गरेकाले २४ महिना तालिम लिएका र एस एल सि पास गरेकाले १५ महिने तालीम लिएकाले घरघरमा गई कुकुरलाइ औषधर्ीे उपचार गर्ने गरेको पाइन्छ । एनिमल हस्पिटल एण्ड रिस्रच सेन्टरका वरिष्ठ पशु चिकित्सक सरोज यादव बताउदछन । एक महिनामा घरघरमा सूई लगाउने काम गरेका बाफत मासिक मासीक २० देखि २५ हजार सम्म तलब लिने गरेको छु नाम नबताउने प्राविधीकले नेपाल लाई बताए । नेपाल केनल क्लवका संाचालक जयनारायण सिह का अनुसार ¡प् केनल क्लवहरु ब्ाारे सरकारले कुनै प्रकारको निती नियम नबनाएको यो व्यावसायमा विकृति शुरुहुन थालेको छ ।



राजधानीमा माग अनुसार बढ्दो क्रममा रहेका कुकुरको मागले गदा यस व्यावसायमा लगानी गर्ने व्यक्तिहरुले कमाउ धन्दाको रुपमा लिन थालेको र विकृति को संज्ञाका रुपले लिएको कुरा वास्तविक व्यावसायीहरु चिन्तामा छन । अहिले बाहीरि मुलुकहरुबाट ७० प्रतिशत कुक्रर ल्याउने गरेको बताउदछन माउण्ट एभरेष्ट केनल क्लव का संस्थापक सुरेश शाह । पहिला राजपरिवार राणापरिवारहरुले सोखका रुपमा पाल्ने गरेको पाइन्छ भने अहिले प्राय गरी केहि मात्रामा सौखीनका रुपमा र आर्थिक स्तर भएकाहरुले पाल्ने गरेको व्यावसायीहरु बताउदछन । अहिले मान्छे पाल्नुभन्दा कुकुर पाल्नु बेश मानिन्छ किनभने मान्छेको विश्वास नै हुदैन कतिखेर स्वयम पाल्ने लाइ नै डर लाग्न थालिसकेको छ । मान्छेभन्दा विश्वासिलो पात्रका रुपमा लिन थालिसेको पाइन्छ । न उसले पारिश्रमिक माग्छ न कसैको सम्पतिमाथि आस राख्छ सम्पतिको लोभमा कसैमाथि आक्रमण गर्छ न मोका छोपी कसैको चोरी चोरी गदछ न उसलाइ पारिश्रमिक दिनु पदछ । यसरी मान्छेको भन्दा विनासर्त सेवा स्वार्थरहित सेवा दिने घरपालुवा जनावर कुकुर लाइ सुरक्षाका लागी पाल्नेक्रम बढेको पाइन्छ । कुकुर प्रति विश्वास र भरोसा भएका कारण राजधानीमा दिनप्रतिदिन कुकुर व्यावसीहरु बढ्दैगरेका छन । सबैभन्दा पहिला नेपाल प्रहरीलाई उपहार स्वरुपमा भारत हडकड बेलायत मलेसीयाले दिएको पाइन्छ ।
नेपालमा कुकुर पाल्ने सुरुवात धेरै भएको पाइदैन । २०४६ सालमा नेपाल प्रहरीमा दाडका निम केसी भर्ति भए । उनी प्रहरीको कुकुर शाखामा कन्स्टेवलको पदमा केहि वर्ष काम गरे । दुई वर्ष पछि उनले जागीर छोडिदिए । उनि पुरानो बानेश्वर स्थित सुरेश शाहको घरमा बहालमा बस्न थाले । त्यहा उनले व्यावसायीरुपमा कुकुरको व्यापार गर्न थाले । केहि समय पछि घरधनी शाह र केसी मीलेर माउन्ट एभरेष्ट केनल क्लव संचालन गरे । राणा तथा राजपरिवाले सौखीनको लागी पाल्ने कुकुर अहिले सबैको लागी प्यारो भएको छ ।
२०२६ सालमा अपराध अनुसन्धान को लागी नेपाल प्रहरीले कुकुर प्रयोगमा ल्याएको थियो । कुकुरले अपराध अनुसन्धानमा सहयोग गर्ने भएकाले कुकुर लाइ प्रयोग ल्याइएको पाइन्छ । अन्तरराष्टिय स्तर बाट मान्यता पाइएको एक मात्र क्लव हो ।
हिजो आज कुकुरको ४ हजार देखि १ लाख ४० हजार मुल्य पर्नेसम्मका कुकुरहरु नेपालीघरमा पालीन थालेका छन । कसैकसैले त १५ देखि २० वटा सम्म कुकुर पाल्नेहरु पनि छन । यसरी कुकुरहरुप्रति देखिएको आकषका कारणले गर्दा केहिसमयता उपत्यकामा धमाधम रुपमा खोलीरहेका छन । आज सम्मको रेकर्ड अनुसार जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उधोगमा गरी २४ वटा केनल क्लव र प्ा्रालि रहेका छन ।
डाक्टर शाह बताउदछन घरघरमा गएर भ्या_िक्सनहरुले विहान झोलामा राखेको भ्याक्सीन साझसम्म लगाउने गरेको पाइन्छ जसलाइ न्यूनतम तापक्रम १० डिग्री सेल्सीयस सम्मको तापक्रममा राख्नुापर्दछ र फिज अथवा चिसो बाट निकालेको १५ २० मिटेट मा लगाइनुपर्छ तर हाम्रो यहा कति तापक्रममा राख्नुपर्ने हो त्यो थाहापनि छैन ती क्षेत्रमा काम गर्नेहरुलाइ ।
नेपाल पशु चिकीत्सक संघका रजिस्टार डाक्टर नारायण घिमेरीका अनुसार नेपाल पशु चिकीत्सा ऐन २०५५ दफा ११ का अनुसार कुनै पनि व्यक्तिले पशुचिकित्सा व्यावसाय गर्नुहदैन तर केनल क्लव ले गर्ने काम उल्लेख गरेन ऐन संसोधन हुनुपर्ने हाम्रो माग हो हामीले ऐन संसोधन हुनुपयो भनी संसदमा पनि पेश गरेका छौ । केनल क्लव दर्ता पशु कायालयमा हुनुपर्यो ।पशुको जीउमा जस्ले हात हाल्छ त्यो व्यक्ति परिषदमा दर्ता हुनुपदछ त्यो व्यक्तीलाइ परिषदको कानुनले हेरिनुपदछ । हामीले ससंदमा चार वटा मस्यौदा पेश गरेका छौ ।

ध्र्र १। पशु कल्याण ऐन
ध्र्र२। पशु स्वाथ्य तथा पशु सेवा
ध्र्र ३।ओषधी ऐन संसोधन
ध्र्र४ । भेटनरी ऐन हुनुपर्यो भनी
कानुनले मलाइ अथवा भेटनरी डाक्टरहरुलाइ औषधी छुने अधिकार दिएको छैन तर बाह्य देशका विश्व विद्यालयहरुले अधिकार दिएको छ कानुनले निषेध गरेको छ प्रतिबन्ध गरेको छ जो औषधि सम्बन्धि ऐनले मेडीकल डाक्टर बाहेक अरुलाइ औषधी छुने अधिकार दिएको छैन जो औषधी व्यवस्था विभाग स्वास्थ्य मंन्त्रालयको अडग हो ।
स्वास्थ्य मन्त्रालयमा भेटनरी डाक्टर छैनन औषधि व्यवस्था विभागमा पनि डाक्टर छैनन यदि त्यो औषधिको बारेमा जुन निकायलाइ थाहा छ त्यो भनेको भेटनरी डाक्टर हो त्यस लाइ पो जिम्बेवारी दिनुपर्यो । जुन सम्बन्धित निकाय त्यसलाइ पछाडि पारेको र जसलाइ पटक्कै कहि थाहा छैन उसलाइ अधिकार दिएको छ जो गर्छ भन्छ र जसको पेशा हो उसलाइ सरकारले वा कानुनले थिचेका कारणले त्यसको फल छाडापनका देखिरहेको छ जो भइरहेको बजारमा । जसलाइ ज्ञान छैन हामी त्यो ज्ञान भएका टुलटुल हेरेर बसेका छौ । अहिले हाडालुछ व्यापारको रुपमा भएको छ ।
सि।डि।ओ र घरेलु लाइ किन दिइयो दर्ता गर्नमा न त्यहा भेटनरी डाक्टर छन नत त्यहा औषधि गर्ने विज्ञ नै छन । जहा पशुका डाक्टर विज्ञ नै छैनन त्यहा किन दर्ता भएका छन त्यसो भ्ाए किन विर अस्पताललाइ घरेल जिल्ल्ाा प्रसासन कार्यालयमा दर्ता नगरेको । विश्व पशु स्वास्थ्य संगठन ले के भन्छ भने कानुनको दायरा भीत्र बसेर भेटनरी प्रसासन भित्र बसेर उपचार हुनुपर्ने हो तर भएको देखिदैन । परिषदमा दर्ता नगराएको कुनै पनि व्यक्तिले पशु चिकित्सा गर्न हुदैन ।
कानुनमा त्रूटि छ त्यो गलत भइरहेको छ कानुनमा के हुनपर्ने हो भन्नाले अहिलेको कानुनमा जो भेटनरी डक्टर हो उसले दर्ता नभइ औषधी गर्न पाइदैन कानुनले निषेधित गरेको छ जहा नेपाल पशु चिकीत्सा ऐन त्रुटिपूर्ण छ त्यसलाइ सच्चाउनु पर्दछ त्यो नै हाम्रो माग हो पशु माथि किन यस्तो गरेर अन्याय भइरहेको किन यस्तो जो डाक्टर हैन जसले भेटनरी विषयमा पढेका छैनन । ति किन डक्टर भएका हुन कीन त्ाीनलाइ दर्ता गर्ने निकायले हेर्न नसकेको । काननले विाचत गरेको छ तर समात्ने निकाय हो त्यो चुप बसेको छ
रोयल केनल क्लव का संाचालक केशर केसी का अनुसार सबैभन्दा सानो र कम लगानीको पेशा नाइ हो यसको त संगठन हन्छ तर लाखौको व्यापार गर्ने धेरै ठुलो क्षेत्र ओगटेको व्यावसाय केनल क्लवहरु ह्न तर यीनिहरुको संगठन नभएका कारण एकरुपता नभएको आफूखुसी मुल्यमा बिक्री गर्ने प्रतिस्पधाका कारणले घरघरमा गएर भ्याक्सीन लगाउने गरेको देखिन्छ जो सम्कन्धित पेसा नभएकाले संाचाल गर्ने पाउने थिएनन्ा् संगठन भइदिएको भए यस्तो परिस्थिती हुने थिएन ।
अहिलेका केनल क्लवहरुमा पढेको भन्दा परेकाले बढि काम गर्ने अनुभव बताउदछन रोयल केनल प्रालिका प्राविधीक सहायक चंन्द्र राई ।
माउन्ट एभरेष्ट केनल क्लव का संाचालक सुरेश शाह का अनुसार कुकुर पाल्ने संख्या बढ्दो छ किनबेच गर्ने संख्या पनि बढ्दो छ तर पहिलेको तुलनामा नाफा कम छ । किनभने क्लव क्लव बिच एक आपसमा सल्लाह नहूनु अस्वस्थ प्रतिष्पधा हुनाएले यस्तो समस्या देखिएको हो ।
नेपालमा सबैभन्दा बढि बिक्रीहने ठुलो जातका कुकुरमा ल्याब्रडर डबरम्यान ज्ार्मन सेफड आदि पर्दछन । पहिला प्राय गरेर भारत रसीया थाइलैन्ड जस्ता देशहरुबाट ल्याइन्थो भने अहिले केहिमात्रामा यहा नै उत्पादन हुन्छ । कुकुर ले महिनावारी भएको १२ १४ दिन भित्र भाले बिच संस्रग भएका मात्र बच्चा जन्मीन्छ । कुकुर वर्षमा २ पटक मात्र महिनावारी हन्छ । अहिले राजधानीका केनल क्लवहरुले जसको मेल छ त्यसले संसर्घ गराएमा १ भन्दा बढि वच्चा जन्मेमा उसले छानेर एउटा बच्चा लिने अधिकार र त्यसमा मेल र फिमेलको क्रस गराइदिने केनल क्लवहरुले रु १ हजार देखि २ हजार सम्म चार्ज लिने र जो फिमेल पाल्ने व्यक्तिले र्पैसा दिनुपर्दछ केनल क्लवहरुलाई ।


कुकुरको गुणस्तर छुटाउने क्वालीटि हेर्नै हो तर त्यो काम भएको छैन यो पेशामा अनुभव नभएकाहरु ल्ो घरघरमा गएर सूई लगाउने वा भेटनरी नपढेको यो पेशामा लागीपरेको जस्तै प्रेन्डसीप केनल क्लव नेपाल डग विडर जस्ता क्लवहरुले आफैनै काम गरेको पाइन्छ जो यो पेशाको प पनि नपढेका हुन । अहिले चलेका केनल क्लवहरुको काम कार्य अथवा क्लव संाचान प्रकि्रया नेपाल केनल क्लव को भन्दा भिन्दै प्रकारको देखिन्छ ।
राजधानीमा सबैभन्दा बढि ककर किन बेच गर्ने संस्थाहरुमा रोयल केनल प्रालि माउन्ट एभारेष्ट केनाइन केयर आदि हन उहाहरका अनसार राजधानीकमा सबैभन्दा बढि किन बेच हने सानो जातमा जापनिज स्पिज र ठलो जातमा जर्मन सेफड हन ।
ध्र्रम्इन् लाई हामी यसरीपनि बुझ्न सक्छौ । मगतषगलिभकक कर्तव्यनिष्ठ इ यदमष्लभलअभ ¡ख् आज्ञाकारी
ध्र्रन् ¡ख् नगबचम ¡ख् रक्षक
ध्र्र
ध्र्रप्रख्यात कुकुरहरुको प्रजाती
ध्र्रप्रजातीमूल्य
ध्र्रज्ाापानिज स्पिज४ हजार देखि ५५ सय सम्म
ध्र्रज्ार्मन सेफड९ हजार ५ सय देखि १६ हजार सम्म
ध्र्रल्ाासा एप्सो५५ सय देखि १० हजार सम्म
ध्र्रल्याबा्रडोर११ हजार ५ सय देखि १४ हजार ५ सय सम्म्ा
ध्र्रडबरम्यान९ हजार ७ सय देखि १४ हजार सम्म्ा
ध्र्रबक्सर१५ हजार ५ सय देखि १९ हजार सम्म
ध्र्रडाल्मेसन१५ हजार ५ सय देखि १९ हजार सम्म
ध्र्रग्ााेल्डेन रिटिभर १५ हजार देखि १७ हजार ५ सय सम्म
ध्र्रककर स्पेनीयल ९हजार ५ सय देखि १४ हजार सम्म
ध्र्रड्यासहाउन्ड ९ हजार ५ सय देखि ११ हजार सम्म

ध्र्रमहंगा कुकुरका बच्चाहरु
ध्र्र
ध्र्रबुल डग ८५ हजार देखि १ लाख ४० हजार सम्म
ध्र्रमास्टिफ ९२ हजार देखि १ लाख ३० हजार सम्म
ध्र्रचीवावा ठछण्ण्ण् त्य ढछण्ण्ण्
ध्र्रचावचाव ६७ हजार देखि ७२ हजार सम्म
ध्र्र न्यूफन्डल्यान्ड५८ हजार देखि ६२ हजार सम्म्ा
ध्र्रग्रेट डेन३५ हजार देखि ७२ हजार सम्म
ध्र्रसेन्ट बर्नाड३८ हजार देखि ५५ हजार सम्म
ध्र्र पग ३२ हजार देखि ४५ हजार सम्म्ा
ध्र्रपोमेरियन २५ हजार देखि ४० हजार सम्म
ध्र्रपेकिनिज३० हजार देखि ४० हजार सम्म
ध्र्ररोटवेलर ३५ हजार देखि ३८ हजार सम्म

No comments:

Post a Comment