Sunday, January 10, 2010

संघीयताले देश टुक्रने

राष्ट्यि जनमोर्चाले संघियताको बिरोधमा आह्ान गरेको उपत्यका बन्दले राजधानीको जनजिवन प्रभावित पारेको छ जसमा विद्यार्थी र मजदुरहरुलाई सबैभन्दा बढि असर परेको छ ।
सावजनीक सवारी साधन चलेका छैनन भने मोटरसाइकल फाट्ट फट्रुपमा चलेका छन । मुख्य बजारका पसलहरु बन्द छन भने भित्री स्थानमा रहेका पसल खोलीएका छन ।
बन्द अपह्ान्न ४ बजे रत्नपार्कमा गएर टुङ्गगिने उक्तसभालाइ राष्ट्यि जनमोचाका अध्यक्ष चित्र बहादुर केसि ले सम्बोधन गनुहुनेछ । बताउनुहुन्छ राष्ट्यि जनमोर्चाकी समानुपातिक तर्फबाट बिजयी सभाषद मिना पुन ।
सो पाटिका प्रमुख विभिन्न स्थानमा रहेका छन जसमा चित्र बहादुर केसी रत्नपार्क सन्त बहादुर नेपाली नयाबसपार्क रश्मी राज नेपाल कलंकी र मिना पुनले कोटेश्वरमा रहेर बन्द सफल बनाउनमा लागीपरेका छ आफ्ना कार्यकताहरुसाथ । बन्दको बेवास्था गरेको भन्दै बिहान केहि स्थानमा गाडीहरु तोडफोड गरिएको छ ।जसमा विहान सोल्टी होटलका कर्मचारीलाइ बोकेको बस लाइ बाफलमा तोडफोड गरी आगजनी गरेको छ ।
यस अघि संघीयताको बिरोधमा जनमोर्चाले सेती महाकाली कर्णाली गण्डकी र धौलागीरी अाचल बन्द गराइसकेको थियो ।


संघीयताले देश टुक्रने भन्दै विरोधमा आएको जनमोर्चाले संघीयतामा जादा राष्टियताको रक्षा नहुने कमजोर आर्थिक स्थिती धेरै भाषा जाति धर्म भएको देशमा संघीयताको आवश्यक रहदैन जस्तो अहिलेको नेपाल छ त्यस्तै नै ठिक छ भन्नेमा राष्ट्यि जनमोर्चाको यहि कुरामा ठम्याइ रहेको कुरा बताउनुहुन्छ सभाषद पुन । नेपाललाइ संघीयतामा लैजादा मुलुक विभाजीत हुने अडान राख्दै राष्टिय जनमोर्चाले लामो समय देखि आन्दोलन सुरुगरेको थियो । विभीन्न अाचलहरु समेत बन्द गराइसकेको थियो । विभीन्न् पार्टीका नेताहरुले समेत संघीयताको पक्षमा सहयोग गर्दे आएका छन भने जसमा काग्रेस नेतृ सुजाता कोइरालासमेतले संघीयता विरोध अभिव्यति दिदै आएकी छन ।

No comments:

Post a Comment