Tuesday, January 12, 2010

थापालाई २५ किलो पुूलको माला



२५ किलॊ फूलको माला हैन हामीलाइ जनताको भोट चाहिएको छ । अहिले माला लगाउने ह्रैन जनताको मन जीत्ने हो । जनताको भाव बुभ्ने हो तामझाम गर्ने समय आउदछ त्यसपछिमात्र पच्चीस हैन २५ सय किलोको माला लगाउला संगठन निर्माण गरौ । त्ँपाइहरुले ४ सय ५० सीट क्षँमता भएको हल भर्न सक्नु भएन माला झोला र टोपी लगाएर मात्र केहि हुदैन ु । यि पाटी अध्यक्षँका मुखारविन्दु श्लोक सुनिदा आयोजक र कार्यकर्ताहरु श्ाान्त हल शान देखिएको थियो ।


मंगलबार राजधानीमा राष्टिय प्रजातन्त्र पार्टी नेपालको चौथो जिल्ला अधिवेशनको अन्त्यमा पार्टी प्रमुख तथा प्रमुख अतिर्थी अध्यक्षँ कमल थापाले भाषणको क्रममा आफ्ना कायकर्तालाइ भन्नुभएको हो ।

नेपालमा राजा सहितको प्रजातान्त्रिक हिन्दु राज्य हुनु पदर्छ भन्ने माग गदै आएको राप्रपा नेपालले २० लाख पैतिस हजार जनताको हस्ताक्षण गरेर सभामुखलाइ बुझाइ सकेको पनि छ । अहिले देश विदेशीबाट चलेकोले नेपाली द्धारा चल्नुपयो भन्ने हाम्रो माग हो अध्यक्ष थापा भन्नुहुन्छ । अध्यारोमा पठाएको राजालाई उज्यालोमा ल्याउनुपर्यो ।

संसदले गद्धारी गरेको छ जो नेपाल निर्माता पृथ्वी नारायण शाहाका सन्तान लाइ पन्छाएर । यो सरकार अपाडग छ जनताप्रति कुनै उतरदायित्व नै छैन सरकारमा मात्र जाने पार्टी र कायकतालाइ धन सम्पति मात्र आजर्न गने हो के निर्माण गरेको छ यो सरकारले । अहिले विभिन्न वहानामा सत्ताकै होडबाजीमा सरकार चलेको छ । आफूलाई क्रान्तिकारी भन्ने हातले देश निमार्ण गर्ने को शालीक भत्काउन लागे जनआन्दोलन बाट आएको सरकारले ज्ञानेन्द्र शाहको रिसको झोकमा पुस २७ को राष्टिय एकता दिवस मनाउन बन्द गरेको छ । महामंन्त्री गणेश सेरचन भन्नुहुन्छ । अहिले भइरहेको महंगी विकास निर्माणकाय नहुनु लोडसेडिडको समस्या राष्टमा भएका यि घटनाले देशलाइ विदेशीको हातमा फाल्न खोजीरहेका छन अहिलेका राजनीतिक दलहरु ।

तोकीएको समय २०६७ जेष्ठ १४ मा संविधान निर्माण भएन भने राष्टविखण्डन हुन्छ अनि हत्याहिन्सा बढने भयावह पूण अवस्था आउनेछ । संविधान निर्माण गर्ने समयमा फोहोरी खेल खेल्न पो लागेका छन प्रमुख पाटीका नेताहरु । षडेन्त्रपूर्ण ढडगबाट संविधान निर्माण को समय वढाउन लागेका जनतालाइ भूलभूलैया पार्ने भित्र भित्रै आफै मिलेर म्याद थप्न लागेका छन भनि आरोप लगाउनुभयॊ थापाले ।
१ मिनेट पनि संविधानको म्याद थप्न पाइने छैन । संविधान निर्माण नभए राप्रपा लाइ खुसि लाग्छ भन्छन होला विपक्षी पाटीका व्यक्तिहरु तर हैन घर जलिरहेको अवस्थामा घर भित्र रहेका मान्छे खुसी रहन सक्दैनन । जुन डुङगा डुब्दछ त्यसमा हामी पनि छौ नेपाल रहयो भने मात्र लोकतन्त्र गणतन्त्र र राजतन्त्र रहन्छ त्यसैले संविधान निमाण हुनुपर्दछ थापा भन्नुहुन्छ ।
पार्टीको चौथो जिल्ला क क पार्टीको महाधिवेशनमा ४ सय ५० बस्ने क्षँमता भएको बन्ने हलमा त्यतिकात्रामा कार्यकता नभए पार्टी प्रमुखलाई रिस नउठ्ने नउ । आउदौ माघ ६ ७ ८ र फागुन ७ ८ ९ १० मा देशव्यापी रुपमा आन्दोलन गर्ने घोषणा गरेको छ ।


पार्टी अध्यक्ष थापा सो कायक्रममा बोल्दै भन्नुभयो । कदेशको सावभौमीकता राष्टिय अखण्डता एवम स्वाधिनता गम्भीर संकटमा पर्ने थालेको भन्दै सम्पूण राजनीताीक दलहरुलाइ सहमतिका साथ अघिबढ्नपर्नेमा जोड दिनुभयो ।
राष्टिय प्रजातन्त्र पार्टी नेपालको चौथो जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रमुख अतिथि र सो पार्टिका केन्दिय महामन्त्री सहमहामंन्त्री केन्दिय सदस्यहरु वर्गीय संगठनका अध्यक्षहरु का म न पा का पूर्व मेयरहरु र्कितीपूर न पा का मेयरहरु केन्दिय सदस्य सो पार्टीका कायकताहरु सो अधिवेशनमा सहभागी थिए । नेपाल राजा सहितको हुनुपर्ने उसको अडान छ ।

No comments:

Post a Comment