Thursday, January 28, 2010


न्ोवारिमा सु भनेको पराल कु भनेको भारि वुयाउ भनेको बोक्नु मनु भनेको मान्छेलाई भन्दछन । सुकुवियाओमनु भनेको पराल बोक्ने मान्छेलाई भनिन्छ ।
पशुपत्ति आर्यघाटमा मान्छे जलाउनको लागी ललितपुरका कृषक पराल बोकेर पशुपत्ति लैजादै । यो दृश्य कोटेश्वरको हो उनि मध्यान्नको सवा १२ बजेतिर आर्यघाट तर्फ लम्कदै थिए ।

No comments:

Post a Comment