Monday, January 4, 2010

पिकन्ािक भनेपछि त मन पनि फुरु¨

कक्षाकोठाभित्रको अनुशासन पठनपाठनको बोझ सबै चटक्कै बिसाएर मिल्ने साथीहरुसँग भ्रमणमा जान पाउँदा मन असाध्यै पुलकित थियो ।
हामी नेपाल प्रेस इ_िन्स्च्युट थापाथलि का डेढ दर्जन विद्यार्थी काभ्रे जिल्लाको सदरमुकाम धुलिखेल स्थित मनोाजन पार्कमा थियौ बनभोजमा यहि पौष १५ गते । जो काठमाण्डौ देखि ३१ किलो मीटर टाढा पर्दछ ।


पुसको मध्य महिना घडीको सुइले ६ बजाउन थालेछ अघिल्लो दिन साथिहरुले ६बजे थापाथलि बाट हिडीसक्नुपर्ने भनेका थिए तर कमै मात्रामा उपस्थित भएका थियौ दुइ पटक चिया खादापनि चिसालॆ शरिर लाइ छोड्न सकेको छैन ।
बहानको ६ बजे सुर्यको किरण पृश्वीमा छिर्न पाएको पुसको चिसो कुहीरो छिचोलर बिहानै चिटिक्क परेको मेड इन अमेरिका र चाइनामा बनेका कपडा लगाएर थापाथली स्थित नेपाल प्रेस इ_िन्स्च्युट उपस्थित भइयो ।
पिकन्ािक भनेपछि त मन पनि फुरु¨ भएको थियो ।
साथिहरुसँग रमाइलो गर्ने पाइन्छ जो कक्षा कोठाको झन्झटिलो अध्ययन का हिसाबले । त्यहा जान पाउदा अनौठो उत्साहका कारण अघिल्लो रात कटाउनलाइ धौ धौ परेको थियो मलाइ । कतिखेर बिहान हुन्छ होला भनेर मध्य रातमा साथि लाइ हाते फोनको अंक थिचेर फोन लगाउदछु मलिन स्वरमा साथिहरुले बाट पाएको उत्तरले केहिबेर मन लाइ आफ््नो सबमा ल्याउदछु । कतिखेर बिहान हुन्छ भनेर ।
अरु बेला ढिलै उठ्ने बानी भए पनि त्यो दिनको रात चाहि निन्द्धादेबिले मलाइ पटक्कै माया गरिनन ।
अनेक तर्क बिर्तकका सपना बोकेर बिहानको पाच बजेको मोवाइले संकेत दिएको थियो जुन अघिल्लो रात मैले त्यो मोवाइलमा बिहानको पाच बजे उठनुछ भनेर पाच बजेको संकेत राखेको थिए ।
न्यानो ओछ्यान छाड्न बाध्य भए किनकी छ बजे थापाथली पुग्नुपर्ने थियो । बाहिरी जाडोलाइ खुसिको न्यानोले पछि हटाइर बाहिर पसलबाट ३ पिस पाउरोटी र त्यस दिनको कान्तिपूर पत्रिका लिएर हतारमा खाजा बनाइ अनि सरसति पत्रिका हेरे हेरेर कात्र के गर्नु बझनु चाहि केहि थिएन कतिखेर साथिहरुसंग रमाउन पाइएला भनेर । त्यहापुग्दा साथिहरु गणेश प्रमोद भूवन कृष्ण ज्योत्ति पूजा आइसकेका थिए ।
अन्य साथिहरुको प्रतिक्षामा बस्दा त १ घण्टा समय कुरेर बस्दा लागेछ । केहिबेर पछि सम्पूण साथिहरु त जम्मा भयो तर अभिभावक भनौ कि शिक्षक भनौ सोमनाथ सर चाहि उहाको अर्को कार्यालयको व्यस्तताले आउन पाउनुभएन ठिकै छ भने हामीहरु त्यहाबाट साढे सात बजे हिड्यौ । जव थापाथली बाट हामी हिडेको चार पा¨ग्रे गाडी चल्न सुरुभयो कक्षाकोठामा गाउन लाज मान्ने साथिहरुबाट अनताश्री पो सुरुभएछ । मानौ कतै गइरहेको छ ु जस्तो लाग्दथ्यो त्यो सागुरो बसाइ अनि चिच्चाहट आवाजले कम्मर हल्लाउने किसिमका रिमीक्स गीतहरु गाइरहेका थिए साथिहरु ।
जव हामी कोटेश्व पार भइसकेपछि भत्तपुर जिल्लाको सिमानामा प्रवेस के गर्न पाएका थियो प्रमोद जि लाइ त नेपाली लोक गित सुन्नु परेकोृ रैछ गुरुजी लोक गित लगाए भनेर भन्न पो थालेछन हुनपनि हो भत्तपुर पुगेपछित आफ्नो गाउघरको याद आइको हुनसक्छ जो त्यहापुगेपछि मात्र हिमाल हासिरहेको अनि हरिया डाडाकाडा दृखेर पनि हुनसक्छ लोकगीत चाहिएको उहालाइ । जव हामी मध्य भत्तपुरको कमलविनायक के पुगेका थियो यो पंत्तिकारलाइ चियाखाने रहर लागेछ चिया खाउ चिया भनेर है्ररान गर्न पो थाले छ अनि चिया खान रोकीयो हाम्रो पहिलो रोकाइ । जवहामी भत्तपुर लाई छोडन तिनथाना सागा पुग्यो त्यहाको प्राकृतिक सौन्दयले हामीहरुको मन लाइ मोहनी लगायछ । राजधानीको चिच्चाहट फोहरमैला वातावरण भिडभाड ठाउ त्यसमा पनि दूषीत हावाले श्वासफेर्नलाइ अप्ठेरो ठाउबाट एकान्तमा रम्म पाउदा कसलाइ पो नराम्रो लाग्लार राजधानी देखि ३१ किलोमिटर दररिमा रहेको काभ्रेपलााचोक जिल्लाको सदरमुकाम धुलिखेल विहानको नौ वजेर १० मिनेटमा पगेका थियो ।
पहिलाको त्रिभुवन शालीक अहिलेको चारदोबाटो चोकमा हाम्रो माइक्रबस राकियो कोहि त्यहा घुम्नको लागीभनेर २० मिनेट समकय दिइयो कोहि उज्योलो अनुहारका साथ गाडीमा त कोहि बाहिर निस्केर रमाइरहेका देखिन्थे । तिन वटा नगरपालीकामध्ये हाम्रो धुलिखेन न।पा मा कार्यक्रम रहेको थियो । जो वनेपा धुलिखेल र पर्नौती गरितिन न। पा र ८७ गाविस पर्दथे काभ्रे जिल्लामा । बढि नेवार समुदाय को बसोबास भएको उक्त्त जिल्लामा त्यहाका स्थानियको प्रमुख पेशा कृषिमा नै आधारित रहेको थियो जसमा दैनिक १ लाख ५० हजार लिटर दुध उत्पादन भइ बढिजसो राजधानीमा आउने रहेको छ ।वि पी राजमार्ग का साथै अरनिको राजर्मागले समेत त्यहानै पर्ने रहेको छ । समतर मैदान देखिने तर वरिपरी डाडाकाडाका चुचुराभने अग्लिएर ठडिएजस्ता देखिन्थे । जव हामी सदरमुकाम स्थित स्पोटपार्कमा हाम्रो त्यसदिनको कार्यक्रम थियो हामी जस्तै त्यहा विभिन्न स्थानबाट गएका सामुहिक मनोाजनमा व्यस्त देखिन्थे ।
हामीपनि त्यस पार्कमा रमानको लागी थपीयौ जो हामीभन्दा पहिला पुगेकाहरु भन्दा ।
बिहानको खाजा चिया पियौ त्यस पछिबाट हाम्रो रमाइलो कायक्रम सुरु भयो ।sेहिसमय रमाइलो गरिसकेपछि हामीहरु देविस्थान मंन्दिर भएको डाडामा घुम्नलाइ गयौ जो समुद्ध सतहदेखि १७८५ फिट माथि रहेको छ । सिडी सीडी भएर त्यहाजानुपर्ने भएको ले छड्के उकालोको यात्रा मा सबै जना रमाउदै फोटो खिच्दै चिसो बतास मुखबाट लिदै फल्दै थकीत अबस्थामा करिब आधा घण्टा लाएर देविस्थान मंन्दिरमा फोटो सेसनमा झुमीएर रमाइलो गर्ने लागीयो । रुद्ध दल गुल्मका सुरक्षाकर्मी ले पहरा दिइरहेका रहेछन सो मंन्दिर लाइ । नेपाल टेलिक्रमको रिपीटर टावरपनि सो मंन्दिरको छेवैमा रहेछ ।
त्यहाबाट नगरकोट बाहेक काठमाण्डौ ललितपुर जिल्लाका विभिन्न भागलाइ प्रत्यक्ष देख्नसकिने र हासिरहेकी पार्वति हिमाल लाइ सजीलै संग हेर्न सकिने रहेछ । नमो बुद्ध एफ।एम १०६।७ पनि सो डाडामा रहेको छ । केही बेर पछि पहाडबाट बेसी झरेर जस्तो गरेर स्पोटपार्कमा झर्यौ । त्यहा क्याटरीङ्कमा खाने व्यवस्था पूण रुपले मिलाइएको थियो र नाच्ने र रमाइलो गर्ने साथिहरु गुनगुनाइ रहेका थिए भने कोहि कम्मर मर्काएर नाचिरहेका देखिन्थे । केहि रमाइलो गर्ने भनेर चेस गर्नेमा त कोहि रमाइला जोक्स सुनाइरहेका थिए । केहिबेरपछि नाच्दा नाच्दै थकित अवस्थामा परेपछि ४ बजेतिर खाना खायौ । समयलाइ कसले रोक्न सक्छ भन्छन त्यस्तै हामीहरुमा पनि देखापरेछ । समयले बाटो काटेको हामीहरुलाइ थाहानै नभइन ५ बजेको रहेछ सबै नाच्नैमा व्यस्त । अबर साझको चिसोले शरिर कमाउन थालेको मात्र थाहा पाइएछ । अन्तिममा छोटोमिठो मन्तव्यको कार्यक्रम राखिएको थियो जसमा केहि साथिहरुले आ आफ्ना मनकमा लागेका भाषण सुनाउन पनि भ्याएछन । जस्को औचित्य नै थिएन ।


सा्े सीधीएपछि गाडीमा बस्यौ र रमाइलोका साथ हिड्यौ



त्यस जिल्लाका गहना भनेका बौद्ध विहार हरिश्रीद्धी पलााचोक भगबति जस्ता मंन्दिर छन भने बेसिहरु ज्ास्तै मंगलटार दाप्चा भकुण्डेबेसी अनेक प्रकारका बेसी फाटहरु रहेका छन । र यसै जिल्लाको सबैभन्दा होचो भाग दोलालघाट पनि रहेको छ । सो जिल्लामा ४ वटा निर्वाचन क्षेत्र र १५ इलाका रहेका छन भने पूर्वमा सिन्धुली रामेछाप र दोलखा पश्चिममा काटमाण्डौ भत्तपुर र ललितपुर उत्तरमा सिन्धुपाल्चोक रछन भने दक्षिणमा सिन्धरली ललितपुर र मकवानपुर रहेका छन । सो जिल्ला लाइ ७४ कि।मि सडकले छोइको छ । बिद्युतका हिसाबले भन्नेहो भने नेपालका्े पुरानो जलविद्युत आयोजना मध्ये पनौती जल विद्युत आयोजना २४०० के।भी क्षमताको विद्युत बाहेक गा्रमीण उर्जा विकास कायक्तमको लघु जल विद्युत विकास कार्यक्रम ले पनि ३६ किलोवाट ले पनि केहि परिवारलाइ सुविधानै पुर्याएको पाइन्छ । यस जिल्लामा सबैभन्दा हेनै लायक ठाउ नगरकोट रहेको छ ।

र अन्तमा यस लेखकलाइ पिकनिकमा समावेश गराउने साथिहरुलाइ धन्यवाद दिनको लागी लागी लेखक टेक कुवर सदै नै सम्झिरहनेछ र
नमस्कार गर्दछ । यस अग्रेजी महिनाको नया वर्ष २०१० को सुभकामना दिन चाहान्छ ।

1 comment:

  1. aruko mantabyalai auchityahin bhanna milcha ra?TEK JI.

    ReplyDelete