Tuesday, January 26, 2010

भगवान गौतम बुद्धको जन्मथलो लुम्बीनिमा रहेको मुर्ती





भगवान गौतम बुद्धको जन्मथलो लुम्बीनिमा रहेको मुर्ती । गौतम बुद्धको जन्मथलो भएका कारणले गर्दा यहा पर्यटक को चहलपहल बढि जस्ााे हुने गरेको छ । इस्वी संवत २५ सय वर्ष अगाडी उहाको जन्मभएको हो । उहालाई राष्टिय विभुतिका रुपमा चिनीन्छ । अहिन्सात्मक सिद्धान्त उहाले प्रतिपदन गरेका हुन जसले सबैवर्ग क्षेत्रलाई ओगटेको थियो । उक्त सिद्धान्तले वर्तमान नेपाल्ाी राजनीतिमा आवश्यकका रुपमा नेपालका राजनेताहरु चाहान्छन ।

No comments:

Post a Comment