Monday, January 25, 2010

गल्ती थियो चोखो माया लाउनु नै


जिन्दगी खोला जस्तै बग्दो रहेछ
गल्ती थियो चोखो माया लाउनु नै
तिम्रो लागी मैले दुख पाउन नै
भेटौ भन्यौ हन्छ भने त्यहिनेर गल्ती थियो
आत्मघाती कदम थियौ भेटन आउननै
प्राप्ती मात्रै सारा हैन रैछ संसारमा
साढेसाती रैछ तिमीलाइ पाउननै
देख्दामात्रै फल रैछ मटभित्र काडा भयोै
गल्ती थियो लठठ् पार्ने गीत गाउननै

No comments:

Post a Comment